Skip to content

आरम्भ चौतारी लघुवित्तले  बनायो लगानीकर्ताको हात खाली 

nabil
global ime
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
संस्थाको कात्तिक १५ गते सम्पन्न सञ्चालक समितिको १८३औँ बैठकले आर्थिक वर्ष गत आवको वित्तीय विवरण स्वीकृत गर्दै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो ।
बैठकले २०८३ असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।
त्यस्तै, सोही बैठकले गत आवमा कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्रमार्फत जानकारी गराएको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T