काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँएका छन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाना खाएर व्रतालुहरूले छठ व्रत सुरु गरेका छन् । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

डीडीसीमा १२ करोड बढी घोटाला: बिराटनगर दुग्ध वितरण आयोजना प्रमुख शर्मा पक्राउ
ग्लोबल फाइनान्सको ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’ सार्वजनिक: गभर्नर डा. पौडेलले पाए ‘बी’ ग्रेड, अन्य देशका गभर्नरको रिपोर्ट कस्तो ?
प्रेम सम्बन्धको विवादले एनभिडियालाई संकट, जेनसन हुआङमो मायाले ४३० अर्ब डलर गुम्यो
सोमबार सार्वजनिक बिदा
प्रतिक्रिया दिनुहोस्