Skip to content

भारतका प्रधानमन्त्री मोदीद्वारा नेपालका लागि २४ हजार करोड सहयोगको प्याकेज घोषणा

nabil
global ime

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि २४ हजार करोड रुपैयाँ सहयोगको प्याकेज घोषणा गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार आयोजित संयुक्त पत्रकार सम्म‍ेलनमा यस्तो घोषणा गरे ।
उनले भोटेकोशीमा आएको बाढीले पारेको क्षतिप्रति दुख व्यक्त गरे । उनले घोषणा गरेको २४ करोड पुननिर्माणमा खर्च हुने जानकारी गराए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T