युनाइटेड अजोड इन्स्योरेन्सद्वारा स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त लगानी न्यूज १३ फाल्गुन २०८०, आईतवार ०७:५४February 25, 2024 काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । उक्त कम्पनीको फागुन ८ गते मंगलबार बसेको २७ औं बैंठकको निर्णयअनुसार नेपाललाई स्वतन्त्र विज्ञ पदमा नियुक्त गरेको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०८१ जारी, इन्भेष्टमेन्ट कम्पनीमा सेयर लगानी गर्ने एनआरएनका लागि यस्तो मापदण्ड निर्धारण
प्रतिक्रिया दिनुहोस्