Skip to content
Prabhu

अग्रिम टिकट खुला, झरीमा भिझ्दै लाइनमा

nabil

काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् ।

निरन्तर रुपमा वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal