Skip to content

कुन देशमा कति बजे छ दसैँको टीकाको शुभसाइत ?

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । ती देशमा बस्ने दसैँ मान्नेका लागि लक्षित गरी टीका र जमरा लगाउने शुभसाइत सार्वजनिक गरेको हो ।

समितिका अनुसार काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ छ भने देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास शुभ साइत छ ।

कुन देशमा कुन मितिमा कति बजे ?

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi