Skip to content
Prabhu

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतको अनुमति

nabil

काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई पक्राउ गर्न अदालतमा अनुमति माग गरेको थियो ।

शुक्रबार जिल्ला अदालतले रविलाई पक्राउ गर्न अनुमति दिएको हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal