काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले तस्करले दिएको घडी लगाउनेले आफूलाई पक्राउ गर्न लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले सरकार मरेको भन्दै आलोचना गरेका छन् ।
सरकार मर्यो,हामीलाई जुठो पर्यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप…— Rabi Lamichhane (@hamrorabi) October 18, 2024
प्रतिक्रिया दिनुहोस्