Skip to content
Prabhu

पक्राउ पर्नु अगाडि रवि लामिछानेले भनेः मैले अपराध गरेको छैन

nabil

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूले कुनैपनि प्रकारको अपराध नगरेको बताएका छन् ।

पार्टी कार्यालयमा पक्राउ पर्नु अगाडि उनले कार्यकर्ता र उपस्थित भएका सञ्चारकर्मीसँग अपराध नगरेको मान्छेलाई सरकारले पक्राउ गर्न लागेको र आाफूलाई न्यायपालिकामा पूर्ण विश्वास रहेको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal