Skip to content
Prabhu

आकर्षक तलब सुविधा हुने राष्ट्र बैंकमा जागिर खुल्यो

nabil

काठमाडौं। नेपाल राष्ट्र बैंकले जागिर खुलेको छ । राष्ट्र बैंकले ९ वटा पदमा ६७ जनाको आवेदन मागेको हो । 

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal