काठमाडौं । साहस उर्जा लिमिटेडको प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त भएका छन् । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारणसभाले तोके बमोजिमको सेवा सुविधा पाउने गरी सञ्चालक थापालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्