Skip to content

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

nabil bank

१४ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime