Skip to content

प्रधानमन्त्री ओली चीनमा, उपमन्त्री सुन बेइदोङले गरे स्वागत

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन् ।

चीनको औपचारिक भ्रमणमा प्रतिनिधिमण्डल सहित त्यहाँ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।

चीन भ्रमणमा ओलीले चीनका राष्ट्रपति सि जिन पिङ सहित उच्च नेतृत्वसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime