Skip to content

अम्बे स्टील्सको साधारणसभा पुस ८ गते

nabil bank

काठमाडौं । अम्बे स्टील्स लिमिटेडको वार्षिक साधारणसभाको मिति घोषणा भएको छ । कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुनेगरी आव्हान गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै चालु आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनी सचिव नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime