Skip to content

नेपाल वेयरहाउजिङको सीईओमा पवनकुमार शर्मा नियुक्त

nabil bank

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार शर्मा नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime