काठमाडौं । चक्रपथ विस्तारको दोश्रो खण्डअन्तर्गत महराजगञ्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ । डिभिजन सडक कार्यालय मिनभवनले २०८१ फागुनमा एम/एस अम्बुजा-काली एसके जेभी सँग २०८२ आषाढ भित्र सक्ने गरी सम्झौता गरिए पनि तोकिएको समयमा काम सकिने छाँट देखिएको छैन ।
महराजगञ्ज चोकदेखि चप्पल कारखानासम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेनसहित १० लेनको बन्ने छ । अहिले सो सडक विस्तारअन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भइरहेको छ ।











प्रतिक्रिया दिनुहोस्