Skip to content

सन नेपाल लाइफ इन्स्योरेन्सको २ लाख २४ हजार कित्ता सेयर आजदेखि बिक्री खुला

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको २ लाख २४ हजार कित्ता सेयर लिलामी बिक्री खुला एको छ ।

उक्त कम्पनीले सोमबारदेखि संस्थापक समूहको ८० हजार २ सय २२ र सर्वसाधारण समूहको १ लाख ४६ हजार ५ सय ६ कित्ता सेयर लिलाममा बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी सक्नेछन् ।

आवेदन असार ३० गतेसम्म दिन सकिने छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्ने छ । यस कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi