Skip to content

दोलखाबाट कालीमाटीमा ल्याएको रायोको साग खा‌दै हुनुहुन्छ, होरियार

nabil bank

काठमाडौं । कलिमाटी तरकारी बजारमा दोलखाबाट बिक्रीका लागी ल्याइएको रायोको साग खान अयोग्य भएको पाइएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दोलखाको ईश्वर भारतीले बिक्रीका लागी ल्याएको रायो सागमा ८०.९५९० प्रतिशत अर्गानोफस्फे भेटीएको छ ।

समितिका अनुसार ८०.९५९० प्रतिशत खान अयोग्य हुन्छ । समितिका अनुसार ४५ प्रतिशत भन्दा बढी त्यो तरकारी खान अयोग्य हुन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime