Skip to content

काउन्टर साइक्लिकल बफर कार्यान्वयनको समय एक वर्ष थपियो

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थालाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्ने समय थपेको छ । राष्ट्र बैंकले चालु आवमा बैंक तथा वित्तीय संस्थाको काउन्टर साइक्लिकल बफर २०८२÷८३ मा सुन्य प्रतिशत रहने व्यवस्था गरेको हो ।

यसैगरी, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सम्बन्धी मार्गदर्शन, २०८१ मा पहिलो संशोधन गरेको छ । राष्ट्र बैंकले सिएसआर सम्बन्धी मार्गदर्शन २०८१मा पहिलो संशोधन गरेर २०८२ जारी गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime