Skip to content

नेप्सेले सूचीकृत कम्पनीलाई जारी गर्यो निर्देशन, १९ बुँदे विवरण कहिले पेश गर्ने ?

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुका लागि निर्देशन जारी गरेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा भएका शर्त बमोजिमका सूचना तथा जानकारीहरु तोकिएको ढाँचा र समयमा तोकिएको माध्यमबाट उपलब्ध गराउन निर्देशन दिएको छ ।

नेप्सेले निर्देशन जारी गर्दै सूचीकृत कम्पनीलाई विभिन्न १९ प्रकारका सूचना विवरण पेश गर्न भनेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime