Skip to content

छुट्ला है दुई कम्पनीको लाभांश सुरक्षित गर्न

nabil bank

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आजसम्म कायम रहेका एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । दुवै कम्पनीको बुक क्लोज बिहीबार हुँदैछ ।

एनआरएन कम्पनीले ४० प्रतिशत बोनस सेयर र त्यसका लागि करका लागि २।१०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लाभांश पारित गर्न पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा सभा हु्नेछ ।

यस्तै शिवम् सिमेन्टले २‍‍.५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यसका लागि मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १० औं वार्षिक साधारण सभा बोलाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi