माछापुच्छ्रे बैंकमा सन्तोष कोइराला अर्को कार्यकालको लागि सीईओ नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले सन्तोष कोइरालालाई प्रमुख कार्यकारी अधिकृतमा अर्को कार्यकालको लागि निरन्रता दिने[...]
माछापुच्छ्रे बैंकमा सन्तोष कोइराला अर्को कार्यकालको लागि सीईओ नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले सन्तोष कोइरालालाई प्रमुख कार्यकारी अधिकृतमा अर्को कार्यकालको लागि निरन्रता दिने[...]
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।[...]
बीमाको प्रिमियम शुल्क घटाउन बिराटनगरका उद्योगीको माग
बिराटनगर । बिराटनगरका उद्योगीले बीमाको प्रिमियम शुल्क घटाउन माग गरेका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल[...]
इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर u/] . हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फतअप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्नसकिन्छ ।
सेयर बजारमा करिब ७ अर्बको कारोबार, ब्याजदर घट्दा लगानीकर्ता उत्साहित
काठमाडौं । सेयर बजारमा करिब ७ अर्बको कारोबार भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६ अर्ब[...]
६० खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, ६ खर्ब कर्जा दिने मिल्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार[...]
प्रिमियममा एफपीओ र मर्जर तथा एक्विजेशन गरेर पुँजीगत लाभ गरेका संस्थाबाट सरकारलाई १३ अर्ब आम्दानी
काठमाडौं । काठमाडौं । प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन९एफपीओ० जारी गरेका र मर्जर तथा एक्विजेशनमा सेयर[...]
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७औँ वार्षिक[...]
पायो बदाम ड्रिङ्क नेपाली बजारमा
भक्तपुर, लोकन्थली स्थित पायो ग्रुपले बदाम जुस सार्वजनिक गरेको छ। पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क[...]
लगानी ग्रुपका संस्थापक सिग्देल अमेरिकाको उदयमान व्यवसायिको सूचीमा
क्यालिफोर्निया स्टेट युनिभर्सिटीले अमेरिकामा बस्ने नेपालीहरूको कथा समेटिएको पुस्तक ‘हु इज हु इन द यूएसए’मा लगानी[...]
शेयर बजारमा कस्ता लगानीकर्ताहरु सफल वा असफल हुन्छन ?
वारेन बफेट शेयर कारोवारमा सर्वाधिक सफल र विश्वको तेस्रो धनि ब्यक्ति हुन् । उनको शेयर बजारका सयौँ कसरी[...]
“पुँजी बजारको विकास र विस्तारको लागि अध्यक्षको जिम्मेवारी पाएकी हुँ”; संरक्षणा चौधरी
नेपाल पूँजीबजार संघले आफ्नो नवनिर्वाचित अध्यक्ष र संचालक समितीका सम्पुर्ण सदस्यहरुलाई सम्मान एवं स्वागत कार्यक्रम सम्पन्न[...]