Skip to content

इथियोपियामा अफ्रिकाकै ठूलो विमानस्थल निर्माण सुरु

काठमाडौं । इथियोपियाले अफ्रिकाको सबैभन्दा ठूलो विमानस्थल बन्ने लक्ष्यसहित शनिबार राजधानी आदिस अबाबाको दक्षिणपूर्वमा पर्ने बिशोफ्टु[...]

ला आसिएन्दाले काठमाडौँमा भित्र्यायो जीवन्त स्वाद र आकर्षक रूपरेखासहितको ल्याटिन अमेरिकी उत्साह

काठमाडौँ ।  काठमाडौँस्थित मोक्सी होटेलमा आधुनिक ल्याटिन अमेरिकी भोजन र पेय संस्कृतिको अनुभव दिने उद्देश्यले ला[...]

बैंकिङ छोडेर होटल क्षेत्रमा न्यौपानेको प्रवेश, ‘मेरियट रिसोर्ट एण्ड स्पा’ले आईपीओ ल्याउने 

काठमाडौं । एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत ९सीईओ० रोशन कुमार न्यौपानेले बैंकिङ क्षेत्र छोड्दै होटल[...]

वैदेशिक रोजगारीमा जाने श्रमीकलाई सहज रुपमा ऋणदिने व्यवस्था गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा[...]

तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकियो, अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पु¥याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकिएको[...]

टरिगाउँ विमानस्थलबाट यात्रा गर्ने असहायलाई नेपाल एयरलाइन्सले भाडामा छुट दिने

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा[...]