Skip to content
Prabhu

मितरी डेभलपमेन्ट बैंक र घलेम्दीको हकप्रदको बोनस सूचीकृत

काठमाडौं ।  मितरी डेभलपमेन्ट बैंकको बोनस सेयर र घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार घलेम्दीको चुक्ता पुँजीको २ सय प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद र मितेरीको चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने ९ लाख ६४ हजार २५१ दशमलव ४६५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal