Skip to content

मलेसिया खाडीसमेत गरी ७ मुलुकमा श्रम काउन्सिलर र सहचारीका लागि आवेदन खुल्यो

nabil bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम काउन्सिलर र सहचारी पदमा मंगलबार आवेदन खुलाएको छ। रिक्त हुन लागेको काउन्सिलर र सहचारी पदमा कर्मचारी छनौट तथा नियुक्ति गर्नुपर्ने भएकाले आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।

मंगलबार सूचना प्रकाशित गर्दै आजको मितिले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख गरिएको छ। नेपाली राजदूतावस दक्षिण कोरिया, नेपाली राजदूतावास कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, साउदी अरब, मलेसिया र ओमानमा श्रम सहचारी र काउन्सिलर माग गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi