Skip to content

अपि पावरको स्वतन्त्र संचालकमा मिलन खड्का नियुक्त

nabil bank

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालक पदमा मिलन खड्कालाई नियुक्त गरेको छ । कार्तिक २५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको रिक्त स्वतन्त्र संचालक पदमा खड्कालाई नियुक्त गरिएको हो ।

खड्काको नियुक्ति कम्पनीको आगामी लक्ष्य र कार्यदिशा कार्यान्वयनमा थप योगदान दिने विश्वास लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi