Skip to content

सर्वोच्चको बोर्डमा महिलाले छ्यापिन कालो रं‌ग

काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने एक जना महिलालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ।

आज सर्वोच्च अदालत अघिको बोर्डमा कालो रंग छ्यापेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T