Skip to content
Prabhu

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ७० अंकले बढेको हो ।

आजको प्रि ओपन पछि नेप्से परिसूचक २६८३ दशमलव ९९ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९२ अंकले बढेर ४५९ दशमलव १५ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ४४ कम्पनीका २ हजार ७१७ कित्ता सेयर ६६ पटक खरिद बिक्री हुँदा १९ लाख ५६८ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal