Skip to content
Prabhu

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दिउसो १ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३०० रुपैयाँले घटेर २ हजार ७०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । समग्र सेयर बजार परिसूचक पनि यो समयमा घटिरहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो समाचार तयारपार्दासम्म नेप्से परिसूचक पनि ४७ दशमलव ७७ अंकले घटेर २६३४ दशमलव ५१ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.७८ प्रतिशतले कम हो । यो अवस्थामा सेयर बजारमा ३ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal