Skip to content

बिहीबार प्रिओपन सेसनमा नेप्से ३ अंकले बढ्यो

काठमाडौं । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो।

बुधबार २२.०४ अंक बढेर २७०५.९० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.१८ अंक बढेर २७०९.०८ विन्दुमा बन्द भएको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ३८ स्टकको ६२ पटकको कारोबारमा ४० लाख ४९ हजार ६३१ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ६६७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima