Skip to content

प्रिओपन सेसनमा नेप्से साढे ५ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा आइतबार नेप्से परिसूचक साढे ५ अंकले घटेर बन्द भएको छ।

बिहीबार ६.५५ अंक घटेर २७१९.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५४ अंक घटेर २७१४.२३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३२ अंक घटेको छ।

आइतबार प्रिओपन सेसनमा ४१ स्टकको ९३ पटकको कारोबारमा ३ करोड २ करोड १ लाख ७५१ रुपैयाँबराबरको ३४ हजार ८५६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T