Skip to content

प्रि–ओपन सेसनमा सामान्य अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। आइतबार सो सेसनमा ०.४० अंक घटेर २५०३.४४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०३२ अंक घटेको छ।

आइतबार प्रि–ओपन सेसनमा २८ कम्पनीको ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँ ८० पैसाबराबरको २५ हजार ८१२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima