Skip to content

मंगलबार प्रिओपन सेसनमा नेप्से २ अंकले घट्यो

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेको छ।

आइतबार ५.१९ अंक बढेर २५०९.०४ विन्दुमा बन्द भएको थियो । आज नेप्से सो सेसनमा २.०८ अंक घटेर २५०६.९५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

मंगलबार प्रिओपन सेसनमा १५ स्टकको २५ पटकको कारोबारमा १४ लाख ९७ हजार ९८ रुपैयाँबराबरको २ हजार ५०० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi