Skip to content

बिन्धाबासिनी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । बिन्धाबासिनी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद सेयर ल्याउने निर्णय गरेको छ ।

आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न हाल हायम रहेको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती भए पश्चात आगामी साधारणसभामा पेश गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima