काठमाडौं । कसमस सिमेन्टले डेडिकेटेड फिडर तथा ट्रंक लाइन बक्यौता बापत ३४ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
सिमेन्टले मंगलबार उक्त बक्यौता तिरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
सिलवालका अनुसार बक्यौता बुझाए लगत्तै प्राधिकरणले लाईन जडान गरेको छ ।












प्रतिक्रिया दिनुहोस्