Skip to content

साहस ऊर्जाको लाभांश घोषणा, हकप्रद सेयर जारी गर्ने

nabil bank

काठमाडौं । साहस ऊर्जा कम्पनीले सेयरधनीलाई लाभांश दिनु साथै हकप्रद सेयरसमेत निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि १.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीका अनुसार २०८१ कात्तिक ४ गते बसेको साधारण सभाले तत्काल कायम रहेको शेयरमा १:१ हकप्रद सेयर जारी गर्ने गरी गरेको निर्णयमा संशोधन गरी यसै सञ्चालक समितिको बैठकले जारी गरेको बोनस शेयर पछि कायम हुने चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi