Skip to content

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ। आज यस सेसनमा नेप्से परिसूचक ०.९७ अंक बढेर २६०१.२० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक बढेको छ।

सोमबार प्रि–ओपन सेसनमा ६२ कम्पनी १६४ पटकको कारोबारमा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँबराबरको ४४ हजार ८६१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनी मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनी मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T