Skip to content

प्रि–ओपन सेसनमा साढे ५ अंकभन्दा बढी बढ्यो सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि–ओप सेसनमा सेयर बजार बढेको छ । बुधबार सो सेसनमा सेयर बजार मापक नेप्से पसिूचक ५.७१ अंक बढेर २६६१.७० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६६ कम्पनीको १३० पटकको कारोबारमा १६ लाख ३२ हजार ९३९ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ७६८ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ। बाँकी ६ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima