Skip to content

प्रि–ओपन सेसनमा साढे ४ प्रतिशत बढ्यो सेयर बजार

काठमाडौं । बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज सो सेसनमा सेयर बजार मापक नेप्से सूचक ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६० कम्पनीको ११९ पटकको कारोबारमा ३६ लाख ७ हजार ९१ रुपैयाँ ३७ पैसाबराबरको ८ हजार ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ कम्पनीको मूल्य बढेको छ । यस अवधिमा २८ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने यस सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima