Skip to content

नेपाल फाइनान्सले गर्यो लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं । नेपाल फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश नदिने घोषणा गरेको छ ।

मंसिर १२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही निर्णय अनुसार फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima