Skip to content

प्रि-ओपन सेसनमा करिब साढे १ अंक घट्यो सेयर बजार

काठमाडौं । प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ। सेयर बजार मापक नेप्से सूचक यस सेसनमा १.३४ अंक घटेर २६७४.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक घटेको छ।

आइतबार प्रि-ओपन सेसनमा ६० कम्पनीको १६२ पटकको कारोबारमा ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँबराबरको १ लाख २७ हजार ५७२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima