Skip to content

प्रि–ओपन सेसनमा ४ अंक बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४ अंक बढेर २६२९.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।३४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५५ कम्पनीको ९१ पटकको कारोबारमा ८० लाख ५१ हजार ६२७ रुपैयाँ ८० पैसाबराबरको ९ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। बाँकी ३ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi