Skip to content

प्रि–ओपन सेसन १.०५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज सो सेसनमा सेयर बजार मापक १.०५ अंक बढेर २७०६.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ।

बिहीबार प्रि–ओपन सेसनमा १० करोड २५ लाख १३८ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima