Skip to content

प्रि–ओपन सेसनमा साढे ३ अंक घट्यो सेयर बजार

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । आइतबार प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ३.६० अंक घटेर २७७८.५८ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ७५ कम्पनीको २१८ पटकको कारोबारमा १ करोड ५७ लाख ४२ हजार ५६९ रुपैयाँ ५० पैसाबराबरको २८ हजार २३१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ। बाँकी १३ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi