काठमाडौं । आइतबार कारोबार सुरु भएको साढे २ घण्टामा सेयर बजार १०० अंकभन्दा धेरै घटेको छ। आइतबार २.३२ मिनेट जाँदा सेयर बजार १०१ अंकले घटेर २६८०.२७ बिन्दुमा झरेको छ ।
२.३२ सम्म सेयर बजारमा ८ अर्ब १२ करोड ११ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूह घटेको छ। २६१ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीकोमात्र सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्