Skip to content

सेयर बजारमा हरियाली, आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ३३.२७ अंकले बढेर परिसूचक २८६६.८७ बिन्दु् कायम भएको छ ।

नयाँ वर्षको पहिलो कारोबार दिन बजारमा ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक हरियो भएको छ ।

कारोबारमा २२१ कम्पनीको मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको छ । कारोबारमा आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi