Skip to content

आयोजनामा एकद्धार प्रणाली लागु गरिने, प्रभावितलाई मुआब्जाको सट्टा सेयर 

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रमा देखिएका जटिलता समाधान गर्न ‘एकद्वार प्रणाली’ लागू गर्ने भएको छ। साथै, आयोजनाबाट प्रभावित स्थानीयवासीलाई परम्परागत जग्गा मुआब्जाको सट्टा शेयर उपलब्ध गराउने नीति लिइएको छ।
सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित यस्तो व्यवस्था गरिने जानकारी दिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima