काठमाडौं । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।
सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले १२ महिना नै चल्ने र अवरोध नहुने गरी सरकारले काम गर्ने बताए ।












प्रतिक्रिया दिनुहोस्