Skip to content

ढुङ्गा गिटीको अवैध उत्खनन् नियन्त्रण गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T