काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षबाट मेहराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।
यो सँगै अब वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, सुरकृष्ण वैद्यको प्रतिस्पर्धा हुने भएको छ ।
संघईको प्रस्तावकमा ईश्वर जिसी र समर्थकमा अभिज्ञा मल्ल छन् । यस्तै वैद्यको प्रस्तावकमा कृष्णप्रसाद शर्मा र समर्थकमा रविन पुरी रहेका छन् ।
यस्तै कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल र मनिषलाल प्रधानले उम्मेदवारी दिएका छन् । जसमा पौडेलको प्रस्तावकमा बाबुकाजी कार्की र समर्थकमा भक्त बहादुर हमाल रहेका छन् पौडेलको प्रस्तावकमा दिलसुन्दर श्रेष्ठ र समर्थकमा नानीराज घिमिरे रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्